काठमाडौं ।जेलबाट फरार कैदी र प्रहरीबाट लुटिएका हतियार फिर्ता नभएसम्म खाडी मुलुकले नेपाली श्रमिकलाई लगाएको अघोषित प्रतिबन्ध फुकुवा असम्भव जस्तै देखिएको छ । गत महिना भएको जेनजी आन्दोलनपछि युनाइटेड अरब इमिरेट्स (यूएई) सहित खाडी देशले नेपालीलाई भिसामा कडाइ गरेका छन् । यूएईले त नेपालीलाई भिजिट भिसामा रोक नै लगाएको छ भने वर्किङ भिसामा कडाइ गरेको…