काठमाडौं ।तीन दिनको लगातारको वर्षाले अवरुद्ध राजमार्गहरू खुलाउने क्रम जारी रहेको छ। सडक विभागका अनुसार नारायणगढ–मुग्लिन, नारायणगढ–बुटवल, मुग्लिन–नारायणगढ सडक पूर्णरुपमा सञ्चालनमा आएको छ। यसैगरी सिद्धार्थ राजमार्ग, कालीगण्डकी कोरिडोर(डेधगाउँदेखि गैडाकोट) धरान–धनकुटा सडक पनि पुरै खुलेको छ। त्रिभुवन राजमार्ग, लेघुवाघाट–भोजपुर सडक, हिले पाख्रिबास, लेगुवा सडक एकतर्फी सञ्चालनमा रहेका छ्। हेटौँडा–काठमाडौं जोड्ने दुई सडक हेटौँडा–कुलेखानी–फाखेल–सडक एक तर्फी सञ्चालनमा…