रोल्पा ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड रोल्पा पुगेका छन् । आज हुने जनसभालाई सम्बोधन गर्न प्रचण्ड लिवाङ पुगेका हुन् । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर नेकपा माओवादी केन्द्रले आमसभा गर्न लागेको हो ।