२८ श्रावण २०८३, बिहिबार | Thu Aug 13 2026

आईसीसी विश्व कप क्रिकेट लिग : नेपाल यूएईसँग पराजित

काठमाण्डौ । आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत एकदिवसीय क्रिकेट शृङ्खलामा नेपाल संयुक्त अरब इमिरेट्स यूएई सँग ४८ रनले पराजित भएको छ । यूएईले दिएको एक सय ६९ रन पछ्याएको नेपाल ३५ ओभर १ बलमा एक सय २० बलमा समेटियो । नेपालका लागि रोहित पौडेलले सर्वाधिक ४६ रन बनाए । यस्तै ज्ञानेन्द्र मल्लले २८, कुशल…