मायादेवी अनलाइन, बिजयनगर । कपिलवस्तुमा टिप्परले ठक्करबाट एक जनाको मृत्यु भएको छ । जिल्लाको बिजयनगर गाउँपालिका विहिवार विहान ९ बजेको पुर्व देखि पश्चिम तर्फ जाँदै गरेको ना १ क ७४५३ नम्बरको टिप्परले मोटर साइकललाई ठक्कर दिँदा मोटर साइकलमा सवार विजयनगर –७ मानपुर बस्ने स्थानीय वर्ष ४५ का लालमन केवटको घटना स्थलमै मृत्यु भएको ईलाका प्रहरी…