मकवानपुर । मकवानपुरको मनहरिमा बिहान भएको बस दुर्घटनामा दुई जनाको ज्यान गएको छ ।पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरि गाउँपालिका–६ मा ना ४ ख ४४५४ नम्बरको बस दुर्घटनामा परेको हो । दुर्घटनामा बसका सहचालक नुवाकोट जिल्ला तारकेश्वर गाउँपालिका–४ का २२ वर्षीय सुवास श्रेष्ठ र बसमा रहेका त्यहीँ ठाउँका २९ वर्षीय शम्भु दराई मगरको ज्यान गएको जिल्ला प्रहरी…