२८ श्रावण २०८३, बिहिबार | Thu Aug 13 2026

बैंकिङ कसूर मुद्दाका फरार महिला सूर्यविनायकबाट पक्राउ

काठमाडौं । बैंकिङ कसूर मुद्दामा फरार महिलालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्‍यूरो सीआईबीले पक्राउ गरेको छ । भक्तपुर महानगरपालिका ६ घर भई सोही महानगरपालिकाको वडा नम्बर ११ मा बस्दै आएकी राधा माताङ्गीलाई सीआईबीको टोलीले सोमबार पक्राउ गरेको हो । उनलाई उच्च अदालत पाटनले गत पुस २० गते बैंकिङ कसूरमा दोषी ठहर गर्दै १९ लाख रुपैयाँ जरिवाना…