एजेन्सी । साउदी अरेबियाले यसअघि दिएका मृत्युदण्डको विरोधमा विभिन्न स्थानमा प्रदर्शन हुने गरेका थिए । तीन वर्ष पहिले अमेरिकाको न्यूयोर्कमा प्रदर्शन भएको थियो । तस्बिर स् गेट्टी इमेजसाउदी अरेबियामा एकैदिन ८१ जना पुरुषलाई मृत्युदण्ड दिइएको सरकारी अधिकारीले बताएका छन्। गत वर्षभरभन्दा शनिबार एकैदिन धेरै व्यक्तिलाई मृत्युदण्ड दिइएको हो। गत वर्ष साउदी अरेबियामा ६९ जनालाई मृत्युदण्ड…