२८ श्रावण २०८३, बिहिबार | Thu Aug 13 2026

युक्रेनको किएभमा शक्तिशाली विस्फोट

एजेन्सी । युक्रेनको राजधानी किएभमा आज बिहान शक्तिशाली विस्फोट भएको छ ।किएभको केन्द्र भागमा बिहान कम्तीमा तीन वटा शक्तिशाली विस्फोटको आवाज सुनिएको खबरमा उल्लेख छ। विस्फोटका कारण एउटा आवासीय भवनमा आगलागी भएको युक्रेनको सरकारी समाचार संस्था युक्रेन फोर्मले जनाएको छ। विस्फोटपछि धुवाँको मुस्लो उडेको देखिएको छ । थप विवरण आउन सकेको छैन । वार्ताकैबीच पनि…