१४ श्रावण २०८३, बिहिबार | Fri Jul 31 2026

देशभर मनसुनी वायुको प्रभावले वर्षा, सतर्कता अपनाउन महाशाखाको अनुरोध

काठमाडौं ।मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको र स्थानीय वायुको प्रभाव रहेको जनाएको छ। हाल कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत बाकी पहाडी भेगमा साधरणतया बदली रहि बाँकी तराई भेगमा आंशिक बदली रहेको छ। कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा कर्णाली प्रदेशको…