१४ श्रावण २०८३, बिहिबार | Fri Jul 31 2026

निवर्तमान प्रधानमन्त्री ओलीसहित पाँच जनाको पासपोर्ट रोक्का

काठमाण्डौ ।सरकारले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसहित पाँच जनाको पासपोर्ट रोक्का गर्ने निर्णय गरेको छ । जेन–जी आन्दोलन दमनबारे जाँचबुझ गर्न गठित आयोगको सिफारिसमा गृह मन्त्रालयले उनीहरुलाई विदेश जान रोक लगाएको हो । उनीहरुलाई अनुमतिबिना काठमाडौं उपत्यका बाहिर जान पनि रोक लगाएको र कुनै काम विशेषले जानु पर्ने अवस्था भएमा आयोगसँग अनुमति लिनुपर्ने गृह मन्त्रालयले…