१४ श्रावण २०८३, बिहिबार | Fri Jul 31 2026

आज देवी कात्यायनीको पूजाआराधना गरीदैँ

काठमाण्डौ ।बडादशैँ अन्रतर्गत आज देवी कात्यायनीको पूजा आराधना गरी मनाईंदैछ । अष्टमातृका भगवतीको छैटौँ शक्तिका रूपमा कात्यायनीको पूजा गर्ने परम्परा रहँदै आएको छ । आश्विन शुक्ल षष्ठीका दिन आज दशैँ घर वा पूजा कोठामा कात्यायनी देवीको विधिपूर्वक पूजा गरिन्छ । नवरात्रको पहिलो दिन गएको सोमवार असोज ६ गते दशैँ घर वा पूजा कोठामा विधिपूर्वक घटस्थापना…