कपिलवस्तु ।विजया दशमी, शुभ दीपावली र छठजस्ता ठूला चाडपर्वलाई लक्षित गर्दै कपिलवस्तुमा विशेष सुरक्षा योजना लागू गरिएको छ। सम्भावित घटना र अवाञ्छित गतिविधिलाई नियन्त्रण गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी करिब १७ सय सुरक्षाकर्मी जिल्लाभर परिचालन गरिएको जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जनाएको छ। जिल्ला सुरक्षा समितिको संयोजनमा तयार गरिएको संयुक्त सुरक्षा योजनाअनुसार एक हजार…