१३ कार्तिक २०८३, बिहिबार | Fri Oct 30 2026

बुद्धजयन्ती अगावै गौतमबुद्ध विमानस्थलमा उडान गर्न मन्त्री आलेको निर्देशन

बुटवल । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेमबहादुर आलेले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आउँदो बुद्धजयन्ती अघि नै सञ्‍चालनमा ल्याउने गरि काम सक्न निर्देशन दिएका छन्। विमानस्थलको शनिबार निरक्षण गर्दै मन्त्री आलेले बुद्धजयन्तीसम्म जुनुसुकै हालतमा उडान गर्ने गरि काम गर्न निर्देशन दिएका हुन्। मन्त्री आलेले बुद्ध जयन्तीका दिन विदेशीहरु गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सोझै आउने दाबी समेत…