२७ श्रावण २०८३, बुधबार | Wed Aug 12 2026

सुनको भाउ एक हजार रुपैयाँले बढ्यो

काठमाण्डौ । सुनको भाउ आज एक हजार रुपैयाँले बढेको छ । हिजो तोलामा ९२ हजार ७ सय रुपैयाँ रहेको सुनको भाउ आज बढेर ९३ हजार सात सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । आज चाँदीको भाउ पनि बढेको छ । चाँदी तोलामा ३० रुपैयाँले बढेर तोलाको एक हजार तीन सय १५…