२७ श्रावण २०८३, बुधबार | Wed Aug 12 2026

कोरोना नियन्त्रणमा सबै एकजुट भएर लागौँ : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना नियन्त्रणमा सबै एकजुट भएर लाग्नुपर्ने बताएका छन्। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले कोरोना रोकथामको लागि बुझाएको २२ बुँदे ध्यानाकर्षण पत्रलाई बुझ्दै प्रधानमन्त्री देउवाले भने, ‘कोरोना नियन्त्रण गर्न सरकार प्रतिबद्ध भएर लागेको छ। सरकार नागरिकको स्वास्थ्यप्रति गम्भीर छ। त्यसैले अहिले कोरोना नियन्त्रण र रोकथामका लागि तेरो, मेरो पार्टी नभनी सबै…