१३ कार्तिक २०८३, बिहिबार | Fri Oct 30 2026

रुपन्देहीको देवदहमा एक महिलासहित बालिकाको शव फेला

बुटवल । रुपन्देहीको देवदहमा एक महिलासहित बालिकाको शव फेला परेको छ । पूर्वपश्चिम राजमार्ग अन्तरगत देवदह नगरपालिका घोडाहा जंगलमा आज मंगलबार दिउँसो उनीहरुको सब फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । अन्दाजी ३५ वर्षीय महिलासँगै अन्दाजी ७ वर्षको बालिका मृत अवस्थामा भेटिएको हो । देवनदह नगरापलिका–९ मा अवस्थित राजमार्गदेखि करिब २५र ३० मिटर…