२६ श्रावण २०८३, मंगलबार | Wed Aug 12 2026

उपाधि विजेता महिला भलिबल टोली स्वदेश फर्कियो

काठमाण्डौ । बङ्गलादेशमा सम्पन्न एसियन सिनियर सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनशिपको उपाधि विजेता नेपाली महिला टोली बिहीवार स्वदेश फर्किएको छ । नेपाली टोलीलाई युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराज, नेपाल भलिबल सङ्घका अध्यक्ष मनोरञ्जन रमन शर्मालगायतले नेपाली टोलीलाई स्वागत गर्नुभयो । त्रिभुवन विमानस्थलमा टोलीलाई बाजा बजाएर स्वागत गरिएको थियो । गएको मङ्गलवार सम्पन्न फाइनल खेलमा नेपालले…