१३ कार्तिक २०८३, बिहिबार | Thu Oct 29 2026

भरतपुर अस्पतालमा सुत्केरी गराउन गएकी एक महिलाको मृत्यु

चितवन । चितवनको भरतपुर अस्पतालमा सुत्केरी गराउन गएकी एक महिलाका मृत्यु भएको छ । पूर्वी चितवनको राप्ती नगरपालिका वडा नं। ८ की ३३ वर्षीया राधिका थापाको मृत्यु भएको हो । पीडित परिवारले अस्पतालको गम्भीर लापरबाहीले मृत्यु भएको गुनासो गरेका छन् । मृतक थापाका दाजु तारा थापाले विहान साढे ८ बजेसम्म ठिकठाक नै रहेकी राधिकाको अस्पतालले…