२६ श्रावण २०८३, मंगलबार | Wed Aug 12 2026

२४ घण्टामा २ सय ३५ जनामा कोरोना पुष्टि, ४ जनाको ज्यान गयो

काठमाण्डौ । पछिल्लो २४ घण्टामा दुई सय ३५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी नौ हजार ८४ जनाको नमुना परीक्षण गर्दा दुई सय ३५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा दुई सय १२ जना निको भएका छन् ।…