काठमाडौं ।माल्दिभ्समा जारी १३ औं संस्करणको साफ च्याम्पियनसिपको फाइनल खेलमा अग्रता कायम गर्ने सुन्दर मौका नेपालले गुमाएको छ । भारतीय डि-बक्स क्षेत्रमा पाएको राम्रो अवसरलाई नेपालले गोलमा परिणत गर्न सकेन । सुमन लामाले निकालेको पासलाई नवयुग श्रेष्ठले उपयोग गर्नु अघि नै भारतीय गोल किपरले बचाए । यतिबेला नेपाल र भारतबीचको खेलमा पानी परिरहेको छ ।…