७ पुस २०८२, सोमबार | Mon Dec 22 2025

पाल्पाबाट बुटवल आउँदै गरेको जीप दुर्घटना , दुई जना घाइते

बुटवल ।सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल सडक खण्डमा बुधबार बिहान बलेरो जीप दुर्घटना भएको छ । पाल्पाबाट बुटवलतर्फ आउँदै गरेको लु १ च ४३२६ नम्बरको बलेरो जीप तिनाउ–३, झुम्सास्थित पानीमिल नजिकै दुर्घटनामा परेको हो । दुर्घटनामा परी दुई जना घाइते भएको स्थानीय बासिन्दा कृष्ण पाण्डेले जानकारी दिए । घाइतेको उद्दार गरी उपचारका लागि लुम्विनी प्रादेशिक अस्पताल बुटवलमा…