२५ श्रावण २०८३, सोमबार | Mon Aug 10 2026

कस्तो रहला आज देशभरको मौसम ?

काठमाण्डौँ । देशका पहाडी भूभागहरूमा आजको मौसममा आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बाँकी भू–भागको मौसम आज सामान्यतया सफा रहने मौसमविद्ले जानकारी दिएका छन् । प्रदेश १, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागहरूका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।अहिले बिहान देशका पहाडी भू–भागहरूमा…