२५ श्रावण २०८३, सोमबार | Mon Aug 10 2026

श्रममन्त्री श्रेष्ठ : मजदुरका कुनै समस्या भए मन्त्रालय आउनुस्

काठमाडौं ।श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले मजदुरका कुनै समस्या भए मन्त्रालय आउन आग्रह गरेका छन्। शनिवार काठमाडौंमा भएको एक कार्यक्रममा मन्त्री श्रेष्ठले मजदुरका कुनै पनि समस्या भए मन्त्रालयमा आउन विभिन्न संघसंस्थाहरुलाई आग्रह गरेका हुन्। उनले आफू मन्त्रायलमा श्रमिकका लागि केही गरौँ भन्ने उद्देश्यले आएको बताए। ‘श्रमीक क्षेत्रमा श्रम मन्त्रालयमा केही गरौँ भन्ने उद्देश्य…