२४ श्रावण २०८३, आइतबार | Sun Aug 9 2026

बैतडीको बाढीमा फसेकी अर्चनाले पठाएको कारुणिक अडियो….

बैतडी । बैतडीको सिगास गाउँपालिकास्थित ढुंगाड बस्तीभित्र सेती नदीको बाढी पसेपछि ६० जना जति स्थानीयहरु उद्वारको पर्खाइमा बसिरहेका छन् । सोमबार राति १० बजेदेखि नै उद्वारको पर्खाइमा बसेका उनीहरुले जतिसक्दो छिटो उद्धार गरिदिन आग्रह गरेका छन् । नदीले गाउँको जमिन कटान गरेर ढुंगाडमा एउटा टापु नै बनाएको छ । जुन टापु जुन सुकै बेला पनि…