२४ श्रावण २०८३, आइतबार | Sun Aug 9 2026

मन्त्रिपरिषद् विस्तारमा क्षमतावान नेताहरु छुटेकोमा दु:ख लागेको छ : प्रधानमन्त्री देउवा

काठमाण्डौ ।प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गर्दा केही महत्त्वपूर्ण नेताहरु छुटेको बताउनुभएको छ । बालुवाटारमा भएको विश्वेश्वरप्रसाद कोइराला शताब्दी सन्दर्भ पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री देउवाले हिजो मन्त्रिपरिषद्लाई सङ्ख्यात्मक हिसाबले पूर्णता दिए पनि केही महत्त्वपूर्ण व्यक्ति छुटेको बताउनुभयो । केही राम्रा व्यक्तिलाई सरकारमा समेट्न नसेकेकामा दुस्ख लागेको देउवाको भनाइ छ । ‘सरकारमा…