काठमाडौं ।नेकपा (एकीकृत समाजवादी)ले मन्त्री हुनेहरूको नाम टुंगो लगाएको छ। एकीकृत समाजवादीबाट विरोध खतिवडा, रामकुमारी झाँक्री, प्रेम आले, किसान श्रेष्ठ मन्त्री र भवानी खापुङ राज्यमन्त्री हुने भएका छन्। पार्टीबाट मन्त्री हुनेहरूको अन्तिम टुंगो लगाइएको नेकपाका एकीकृत समाजवादीका एक स्थायी कमिटी सदस्यले बताए। 'हिजो अबेरसम्म नेताहरूको छलफलले मन्त्रीको नाम टुंगो लागेको हो । आजै सपथ गर्ने…