१५ श्रावण २०८३, शुक्रबार | Fri Jul 31 2026

जेन-जी प्रदर्शन: गोली लागेर दर्जनौँ प्रदर्शनकारी घाइते

काठमाडौँ ।बानेश्वरमा भइरहेको प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर दर्जनौँ प्रदर्शनकारी घाइते भएका छन्। घाइतेहरूको सिभिल, एभरेष्टसहित आसपासका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। हामी नेपाल संस्थाले माइतीघरमा शिविर राखेर घाइतेहरूको प्राथमिक उपचार गरिरहेको अभियन्ता रोनेश प्रधानले जानकारी दिए।काठमाडौँ — बानेश्वरमा भइरहेको प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर दर्जनौँ प्रदर्शनकारी घाइते भएका छन्।  घाइतेहरूको सिभिल, एभरेष्टसहित…