मायादेवी अनलाइन, चारनम्बर । कपिलवस्तुको बाणगंगा नगरपालिकाका एक पुरुरुष हराएका छन् । नगरपालिका वडा नं.७ बनगाई निवासी ३६ बर्षिय खिमराज गिरी एक हप्तादेखि हराएका हुन् । गत असोज २७ गते बिहान ६ बजे मर्निङ वाक जान्छु भनी घरबाट हिँडेको उनी अहिलेसम्म पनि सम्पर्कमा नआएपछि उनका परिवार तनावमा छन् । श्रीमती तुलसी गिरी र २ छोराले…