११ कार्तिक २०८३, मंगलबार | Tue Oct 27 2026

टोकियो पारालिम्पिक आजबाट

काठमाडौं । जापानमा आयोजना हुने टोकियो पारालिम्पिक खेलकुद आजबाट सुरु हुँदैछ ।टोकियोमा एक विशेष कार्यक्रमकाबीच टोकियो पारालिम्पिकको उद्घाटन हुनेछ । टोकियो पारालिम्पिकमा ४ हजार ४ खेलाडीले प्रतिस्पर्धा गर्ने छन् ।यस पटक १ सय ६२ राष्ट्रका खेलाडीले ५ सय ३९ पदकको लागि प्रतिस्पर्धा गर्ने छन् । टोकियो पारालिम्पिकमा २२ खेल समावेश गरिएको छ ।नेपालबाट पारा तेक्वान्दो…