काठमाडौँ ।पहाडी क्षेत्रका केही भूभागमा आंशिक बदली भए पनि देशका अधिकांश क्षेत्रको मौसम बिहीबार सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशभर कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन । तर स्थानीय वायुको प्रभावका कारण पहाडी क्षेत्रका केही स्थानमा आंशिक बदली हुने देखिएको हो । हाल तराईका भू–भागमा बाक्लो हुस्सु–कुहिरो…