बाबुराम रायमाझी, भलवाड ।कपिलवस्तु वाणगंगा नगरपालिकाको सहयोगमा कृषि बिकास शाखाले नगरका कृषकहरुका लागि ५० प्रतिशत अनुदानमा विभिन्न प्रजातिका फलफूलका बिरुवा बितरण गरिरहेको छ । जसमा आँप अमरपाली प्रति गोटा ५० रुपैया, लिची ३७ रुपैया ५० पैसा र कागती ६५ रुपैयामा बितरण गरेको छ । आपका बिरुवामा अमरपाली, दशहरी, मालदह अन्य फलफूलमा लिची, कागती रहेको कृषि…