७ पुस २०८२, सोमबार | Tue Dec 23 2025

गृहमन्त्री थापाका साइँला भाइ नरेशलाई थुनामा राख्न आदेश

काठमाण्डौँ । उच्च अदालत पाटनले गृहमन्त्री रामबहादुर थापाका साइँला भाइ नरेशकुमार थापालाई थुनामा राख्न आदेश दिएको छ। उच्च अदालत पाटनले बिहीबार थापालाई थुनामा राख्न आदेश दिएको हो। मुख्य न्यायाधीश नहकुल सुवेदी र न्यायाधीश श्रीमणकुमार गौतमको इजलासले यसअघि जिल्ला अदालत काठमाडौंले दिएको आदेश बदर गर्दै थापालाई थुनामा राख्न आदेश दिएको हो। रजिष्ट्रार बाबुराम दाहालका अनुसार थापालाई…