२२ श्रावण २०८३, शुक्रबार | Fri Aug 7 2026

पोखरीमा डुबेर एकै गाँउका पाँच बालिकाको मृत्यु

जनकपुरधाम । धनुषामा पोखरीमा डुबेर एकैपटक पाँचजना बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय पल्टु यादवकी १२ वर्षीया छोरी लक्ष्मीनिया, जोगिन्द्र भगतकी १० वर्षीया छोरी चन्द्रकुमारी, राजगिर पुर्वेकी १३ वर्षीया छोरी मञ्जु, जगरनाथ ठाकुरकी १२ वर्षीया छोरी चाँदनी र उतिम साह तेलीकी १२ वर्षीया छोरी ललितको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। पाँच…