डडेल्धुरा । ब्राउन सुगरसहित कैलालीमा तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–१० घर भई वडा नं। ८ को बुद्दचोकमा डेरा गरी बस्ने २० वर्षीय उमेश धामी, २० वर्षीया उमा चौधरी र १९ वर्षीया असरानी चौधरी रहेका छन्। धनगढी उपमहानगरपालीका–८ मा लागुऔषधको कारोबार भइरहेको भन्ने विषेश सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिइएको प्रहरी…