११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026

साना किसान कृषि सहकारीद्वारा सहकारी सस्तो पसल सञ्चालन, ३०औँ स्थापना दिवस पनि मनायो

बाबुराम रायमाझी । वाणगंगा ९ स्थित देउराली चोकमा शनिबार साना किसान कृषि सहकारी संस्था लिमिटेड भलवाडद्वारा सञ्चालित सहकारी सस्तो पसलको उद्घाटन गरिएको छ । संस्थाले एक विशेष कार्यक्रमको आयोजना गर्दै सहकारी पसल सञ्चालनमा ल्याउनुका साथै आफ्नो ३०औँ स्थापना दिवस पनि मनाएको हो ।सहकारीमार्फत सर्वसाधारण नागरिक तथा किसानलाई गुणस्तरीय सामग्री सहज र सुलभ मूल्यमा उपलब्ध गराउने…