८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025

इरानको तेहरान विमानस्थलमा १८० जना यात्रु बोकेको विमान दुर्घटना

एजेन्सी । इरानको तेहरान विमानस्थलमा १८० जना यात्रु बोकेको विमान दुर्घटना भएको छ। युक्रेनी बोइङको ७३७ विमान तेहरान विमानस्थल नजिक दुर्घटनामा परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। यसबारे विस्तृत विवरण केहीबेरमा अपडेट हुनेछ।