काठमाडौँ । कृषि विकास बैंकको सिस्टम ह्याक गरी एक करोड भन्दा बढी रकम निकालेर फरार रहेका एक व्यक्ति पक्राउ परेका छन् । महानगरी प्रहरी अपराध महाशाखाको टोलीले मोरंगको रंगेली नगरपालिका २ का ४३ वर्षीय दीपक नेपाललाई पक्राउ गरेको हो । नेपालले नाइजेरियन तथा भारतीय कुख्यात ह्याकरसँग मिलेर भारतको मुम्बई तथा नेपालमा बसी नेपाली बैंकहरुको रकम…