भैरहवा ।रुपन्देहीको तिलोत्तमा नगरपालिका(१५ कोटिहावामा अगामी भदौ १४ गतेदेखि नकआउट फुटबल प्रतियोगताको आयोजना गरिएको छ। आयोजक लिस्नु युवा क्लबले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी क्लबको रजत जयन्तीको अवसर विभिन्न २५ कार्यक्रमका साथै प्रत्येक वर्ष गरिँदै आएको फुटबल प्रतियोगिताको विषयमा जानकारी गराएको छ। प्रतियोगिताको २३ औं संस्करण भदौ १४ गते देखि भदौ २७ गतेसम्म पशुपति माध्यमिक…