१५ श्रावण २०८३, शुक्रबार | Fri Jul 31 2026

हैजा फैलिएपछि वीरगञ्जका विद्यालय थप तीन दिनका लागि बन्द

काठमाण्डौ ।हैजा फैलिएपछि पर्साको वीरगन्ज महानगरपालिकाले आफू मातहतका सबै विद्यालयहरु थप तीन दिनका लागि बन्द गरेको छ । आज बसेको नगरप्रमुस्तरीय बैठकले भोलिदेखि शुक्रवारसम्म सबै विद्यालय बन्द गर्ने निर्णय गरेको हो । यस अघि दुई दिनका लागि विद्यालय बन्द गरिएका थिए । बैठकले विद्यालयका शिक्षक र कर्मचारीलाई हैजा नियन्त्रणसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न आग्रह गरेको…