१० कार्तिक २०८३, सोमबार | Mon Oct 26 2026

कोरोनाविरुद्ध जनस्वास्थ्यका मापदण्ड उल्लङ्घन हुने क्रम बढ्यो

काठमाडौं ।नेपालमा पछिल्लो पटक कोरोनाविरुद्ध जनस्वास्थ्यका मापदण्ड उल्लङ्घन हुन थालेको छ । सबै क्षेत्र तथा स्थानहरुमा भिडभाड बढेको छ भने मानिसहरुले मास्क लगाउने, दुरी कायम गर्ने तथा सरसफाइ गर्ने जस्ता काम बिर्सन थालेका छन् । जसले गर्दा नेपालमा कोरोनाको दोस्रो लहर देखिन सक्ने भन्दै चिन्ता सुरु भएको छ । भारत सहित अन्य देशहरुमा कोरोना सङ्क्रमण…