२१ श्रावण २०८३, बिहिबार | Thu Aug 6 2026

संसद पुर्नस्थापना हुन्न भनेर ओलीले सर्बोच्चलाई कब्जामा लिए, कानुनविद् भन्छन् विचाराधिन अवस्थामा प्रधानमन्त्री यसरी बोल्न पाइँदैन

काठमाडौं । प्रधानमन्त्री केपी शार्मा ओलीले प्रतिनिधिसभा विघटन संवैधानिक भएको दाबी गर्दै संविधानको धारा नै उल्लेख गर्दै पुनःस्थापनाको व्यवस्था संविधानमा नै नरहेको बताएका छन् ।प्रतिनिधिसभा विघटन भएपछि उनको कदम असंवैधानिक भएको भन्दै सत्तारुढ नेकपाको एउटा समूह पुनःस्थापनाको माग गर्दै आन्दोलनमा छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पनि प्रतिनिधिसभा विघटन असंवैधानिक र अलोकतान्त्रिक भएको बताइसकेको छ…