काठमाडौं ।काठमाडौंमा आज चिसो बढेको छ । हिजो अस्तिभन्दा न्यूनतम तापक्रम खासै नघटे पनि बिहानैदेखि आज काठमाडौं उपत्यकामा चिसो छ। काठमाडौंमा शुक्रबार बिहानको न्युनतम तापक्रम ५.५ डिग्री सेल्सियस छ। बिहीबार काठमाडौंको न्यूनतम तापक्रम ६.८ डिग्री थियो। बादलले आकाश ढाकेपछि काठमाडौं धुम्म छ । ‘घाम नलागेकोले चिसो भएको हो,’ मौसम पूर्वानुमान महाशाखा मौसमविद् विभूति पोखरेलले भनिन्,…