चितवन ।चितवनमा सोमबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड-नेपाल पक्षको अगुवा कार्यकर्ता भेला हुने भएको छ। भेला भरतपुर ७ मा रहेको नेकपा भरतपुर महानगर पार्टी कार्यलयमा हुने पार्टीका जिल्ला अध्यक्ष ईन्द्रजित परियारले जानकारी दिए । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनविरुद्ध आन्दोलनमा उत्रिएको उक्त समूहले सोमबार बिहान ११ बजे चितवनमा कार्यकर्ता भेला आयोजना गरेको…