२१ श्रावण २०८३, बिहिबार | Thu Aug 6 2026

महरा स्थायी कमिटी सदस्यमा चयन

काठमाडौं ।कृष्णबहादुर महरालाई स्थायी कमिटी सदस्य बनाउने निर्णय भएको छ । बालुवाटारमा बसेको स्थायी कमिटि बैठकले यस्तो निर्णय गरेको हो ।