१० पुस २०८२, बिहिबार | Thu Dec 25 2025

कैलालीमा बसको ठक्करबाट घाइते दुई बालकको मृत्यु

धनगढी । कैलालीको बर्दगोरीयामा बसको ठक्करबाट घाइते भएका दुईजना बालकको उपचारका क्रममा मृत्यु भएको छ । विहिबार साँझ ५ बजेतिर महेन्द्रनगर बाट काठमाडौँ गइरहेको महाकाली यातायातको ना७ख ६०४६ नम्बरको बसले बर्दगोरीया गाउँपालिका-१ साझा चौक नजिक साइकलमा सवार दुईजना बालकलाई ठक्कर दिएको थियो। बसको ठक्करबाट गम्भीर घाइते भएका बर्दगोरीया गाउँपालिका-१ का ८ वर्षीय अंशु चौधरी र…