१० कार्तिक २०८३, सोमबार | Mon Oct 26 2026

बलात्कारकै बदला लिन भागरथीको हत्या गरेको अभियुक्तको बयान

काठमाडौँ । बैतडीकी किशोरी भागरथी भट्टको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका किशोरले घटनामा आफ्नो संलग्नता स्वीकार गरेका छन्।उनले भागरथीको परिवारसँग बलात्कार घटनाकै बदला लिन आफूले अपराध गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ।घटनाको १३ औँ दिनमा पक्राउ परेका ती युवक भागरथीकै सहपाठी र छिमेकी हुन्। उनी भागरथीले अध्ययन गर्ने विद्यालयमै कक्षा ११ मा पढ्ने गरेका…