मायादेवी अनलाइन, वाणगंगा ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कपिलवस्तुले आज गोरुसिंगेमा जिल्लास्तरीय कार्यकर्ता भेलाको आयोजना गरेको छ । केपी शर्मा ओलीको नेतृत्वमा रहेको सरकारले एकलौटी तवरले प्रतिनिधि सभा विघटन गरेपश्चात आगामी दिनमा पार्टीले अपनाउने रणनीति तय गर्न नेकपाले कार्यकर्ता भेलाको आयोजना गरेको हो । आज हुने भेला पार्टीको आधिकारीक रहेको भन्दै भेलामा सहभागीता जनाउन नेकपाका जिल्ला…