एजेन्सी । बलिउड अभिनेत्री दीपिका पादुकोण आगामी फिल्ममा तलेगु सुपरस्टार प्रभाषसँग देखिने भएकी छिन्। चर्चित तलेगु फिल्म ‘महानति’का निर्देशक नाग अश्विनको प्रोजेक्टमा यी दुई कलाकार सँगै देखिने भएका हुन्। ुसाइफाइु विधाको यो फिल्मबाट दीपिका र प्रभाष पहिलोसल्ट सँगै देखिने भएका हुन्। हिन्दुस्तान टाइम्सका अनुसार गत फेब्रुअरीमा यसको आधिकारिक घोषणा भएको थियो। आइतबार मात्र निर्माताहरूले दीपिका…