सुर्खेत ।सुर्खेतको भेरीगंगा नगरपालिकामा क्वारेन्टिनबाट फर्किएपछि मृत्यु भएका व्यक्तिमा कोरोनाभाइरसको रिपोर्ट नेगेटिभ देखिएको छ।भेरीगंगा–५ भर्लेनीका एक युवकको आइतबार बिहान मृत्यु भएको थियो। छिन्चुमा रहेको शारदा माविमा रहेको क्वारेन्टिनमा १४ दिन बसेका उनी जेठ २९ गते घर फर्किएका थिए। मृत्युपछि उनको स्वाब लिएर प्रदेश अस्पतालमा रहेको प्रयोगशालामा पिसिआर गरिएको थियो। उनको रिपोर्ट नेगेटिभ आएको भेरीगंगा नगरपालिकाका…